Wednesday, May 22, 2013
शाखा कार्यालय सुनसरीको ईनरुवा ७
शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.को शाखा कार्यालय सुनसरीको ईनरुवा ७ जिविस रोड, कृषि बैंक हरिनगरा शाखा अगाडि खुलेको छ । काठमाँडौबाट पाउने सम्पुर्ण सेवा सुविधाहरु यहाँका दाजुभाइहरुले यस शाखा कार्यालयबाट लाभ उठाउन सक्नु हुने छ । हजुरहरुकै छिटो छरिटो सेवाका लागि हटलाईनका रुपमा २४ सै घण्टा फोन नं. ०१४४९४००० बाट सेवा प्रदान गर्दै आइरहेका छौँ भने नेपाल अधिराज्यभर यस कार्यालयको शाखा खोल्ने अभियानमा जुटेका छाँै । अगामि केहि दिन मै हाम्रो अर्को शाखा कार्यालय बाँकेंको नेपालगंजमा खुल्न गईरहेको यहाँहरुमा सहर्ष जानकारी गराउन चाहन्छु । इनरुवा शाखामा विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सम्पर्क गर्न सकिन्छ । इनरुवा शाखाको सम्पर्क नम्बर ०२५६९००१५ रहेको छ । साथै आवश्यक सोधपुछ भएमा जुनसुकैबेला यस कम्पनीका मेनेजिङ्ग डाईरेक्टर तबरेज आलम अंसारीको मोबाईल नम्बर ९८१५३०५००० र ९८०२०६९००० मा सिधा सम्पर्क गर्न अनुरोध छ ।
Subscribe to:
Posts (Atom)