Monday, July 1, 2013

Thailand Tour package



OPTION 1: THAILAND 3 NIGHTS AND 4 DAYS
OUR PACKAGE BEST COST: RS 45000 PER PERSON ON TWIN SHARING BASIS
Cost Includes:
  • Round trip air ticket
  • 2 nights accommodation in Bangkok @ 3* Hotel.
  • 1 nights accommodation in Pattaya @ 3* Hotel.
  • All Transfers: Airport - Pattaya -Bangkok - Airport.
  • Half Day Temple Tour.
  • Coral Island Tour with Lunch.
  • Visa Fees.
  • All Taxes.

OPTION 2: THAILAND 4 NIGHTS AND 5 DAYS

OUR PACKAGE BEST COST: RS 50,000 PER PERSON ON TWIN SHARING BASIS


Cost Includes:
  • Round trip air ticket
  • 2 nights accommodation in Bangkok @ 3* Hotel.
  • 2 nights accommodation in Pattaya @ 3* Hotel.
  • All Transfers: Airport - Pattaya -Bangkok - Airport.
  • Half Day Temple Tour.
  • Coral Island Tour with Lunch.
  • Visa Fees.
  • All Taxes.

Wednesday, May 22, 2013

welcome to shamsh & sons travels & tours


शाखा कार्यालय सुनसरीको ईनरुवा ७

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.को शाखा कार्यालय सुनसरीको ईनरुवा ७ जिविस रोड, कृषि बैंक हरिनगरा शाखा अगाडि खुलेको छ । काठमाँडौबाट पाउने सम्पुर्ण सेवा सुविधाहरु यहाँका दाजुभाइहरुले यस शाखा कार्यालयबाट लाभ उठाउन सक्नु हुने छ । हजुरहरुकै छिटो छरिटो सेवाका लागि हटलाईनका रुपमा २४ सै घण्टा फोन नं. ०१४४९४००० बाट सेवा प्रदान गर्दै आइरहेका छौँ भने नेपाल अधिराज्यभर यस कार्यालयको शाखा खोल्ने अभियानमा जुटेका छाँै । अगामि केहि दिन मै हाम्रो अर्को शाखा कार्यालय बाँकेंको नेपालगंजमा खुल्न गईरहेको यहाँहरुमा सहर्ष जानकारी गराउन चाहन्छु । इनरुवा शाखामा विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सम्पर्क गर्न सकिन्छ । इनरुवा शाखाको सम्पर्क नम्बर ०२५६९००१५ रहेको छ । साथै आवश्यक सोधपुछ भएमा जुनसुकैबेला यस कम्पनीका मेनेजिङ्ग डाईरेक्टर तबरेज आलम अंसारीको मोबाईल नम्बर ९८१५३०५००० र ९८०२०६९००० मा सिधा सम्पर्क गर्न अनुरोध छ ।

Sunday, February 10, 2013

Plan a romantic tour with your Valentine on this special day with shamstravels.com

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले यस भ्यालेण्टाईनको अवसरमा पोखरा, चितवन, धुलिखेल र नगरकोट विषेशकोलागि प्याकेज ल्याएको छ । प्याकेजकोलागि जोडि अनिवार्य समावेश हुनुपर्ने छ ।

Thursday, February 7, 2013

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.को प्रधानकार्यालय काठमाँडौँको गैरीगाऊँ,तिनकुने स्थित शक्तिविनायक मार्गमा छ ।
नेपालको जुनसुके ठाउँबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाईटिकट काटिने भरपर्दो माध्यम रहेको शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा फोन मार्फत पनि टिकट बुक गर्न सक्नु हुने छ । तपाई सुविधालाई ध्यानमा राखि शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले हटलाईको रुपमा २४सै घण्टा सेवा प्रदान गर्दै आईरहेको छ । जुनसुकै बेला सम्पर्क गर्न ०१४४९४००० मा सम्पर्क राख्नुहोला । वा मोवाईल नम्बरहरु ९८१५३०५००० र ९८०२०६९००० मा पनि सम्पर्क गर्नु होला । सस्तो छिटो र भरपर्दौ सेवा सुविधाकोलागि हामी तपाईको सेवा सधै तत्पर छौँ ।
धन्यवाद
शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.

Friday, February 1, 2013

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.

शम्श एण्ड सन्स ट्राभल्स एण्ड टुर्स प्रा.लि.
गैरी गाउँ , तिनकुने काठमाँडौँ नेपाल
राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकटको भरपर्दो माध्यम ,
सम्पर्क नं. ०१४४९४०००
डाईरेक्टर  तबरेज आलम अन्सारी
मेबाईल . ९८०२०६९०००, ९८१५३०५०००
ईमेल bhutaha@gmail.com